एक मात्र छोराको अन्तिम बिदाइमा यसरी क्वाँ क्वाँ रोए प्रचण्ड (हेर्नुहोस ८ तस्बिर)



हाम्रो इकोनोमि

प्रकाश दाहालको निधनपछि श्रद्धाञ्जली दिन माओवादी केन्द्रको पार्टी कार्यालय पेरिस डाँडामा उनको पार्थिव शरीरलाई राखियो। माओवादी केन्द्रका अध्यक्ष एवं प्रकाशका बुबा पुष्पकमल दाहालले आँशु झार्दै छोराको शवमा कम्युनिस्ट पार्टीको झन्डा ओढाए। प्रकाशलाई श्रद्धाञ्जली दिन सयौंको संख्यामा नेता तथा कार्यकर्ता पेरिस डाँडा पुगेका थिए। प्रकाशको शवमा दिदीहरु रेणु र गंगाले अँगालो हालेर रुँदै श्रद्धाञ्जली दिएका थिए।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...