प्रकाशलाइ बाबु प्रचण्डले दिए दागबत्ती,आर्यघाटको घाट नम्बर २ मा भष्म हुदै प्रकाश



हाम्रो इकोनोमि

दुई नातीहरूको ब्रतबन्ध नभएको अवस्थामा पुष्पकमल दाहाल प्रचण्ड आफैले छोरा प्रकाश दाहालको पार्थिव शरीरमा दागबत्ती दिएका छन्। प्रकाशकी जेठी पत्नी सिर्जनाबाट ८ बर्षीय छोरा प्रसिद्ध छन् भने कान्छी बीनाबाट जन्मेका ४ वर्षीय छोरा प्रणब छन्।

उमेर सानै भएकाले उनीहरुको ब्रतबन्ध भएको छैन। ब्रतबन्ध नभएका छोराले दागबत्ती दिने चलन हिन्दू संस्कारमा छैन।
चार बर्षअघि बुबाको निधन हुँदा प्रचण्डले दागबत्ती दिएका थिए।
उनलाई पशुपति आर्यघाटको घाट नम्बर २ मा अन्त्येष्टिको तयारी गरिएको छ। प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् ।उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
दाहालको हृदयाघातका कारण आइतबार निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...