तीन घण्टा पेरिस डाँडामा श्रद्धाञ्जलीका लागी राखे पछि प्रकाशको आजै यसरी अन्त्येष्टि गरिदै



हाम्रो इकोनोमि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाशको निधनपछि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिस डाँडामा राखिने भएको छ। दिउँसो १ देखि ४ बजेसम्म श्रद्धाञ्जलीका लागि प्रकाशको पार्थिव शरीर पेरिस डाँडामा राखिने माओवादी प्रवक्ता पम्फा भुसालले जनाएकी छिन्। श्रद्धाञ्जलीपछि प्रकाशको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भुसालले बताइन्।

घरमा आज बिहान अचेत अवस्थामा भेटिएका प्रकाशलाई तत्काल नर्भिक अस्पताल लगिएको थियो। अस्पताल पुर्यावउँदा उनको निधन भइसकेको थियो।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...