शान्ती पूर्ण राजनीतिमा अवतरण गरे पछी प्रचण्डको पीडा : पहिले छोरी गुमाए, अहिले छोरा



हाम्रो इकोनोमि

खुल्ला राजनीतिमा आएयता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकपछि अर्को गर्दै परिवारका सदस्यहरु गुमाउनु परेको छ।
चार वर्षअघि प्रचण्ड परिवारले जेठी छोरी गंगालाई गुमाएको थियो। अहिले फेरि एकमात्र छोरा प्रकाशको ह्दयघातका कारण निधन हुन पुगेको छ।२०७० चैत १३ गते छोरी गुमाएका पूर्व प्रधानमन्त्री प्रचण्डले आज छोरा गुमाउनु परेको छ।
४ वर्षअघि नै प्रचण्डका बुबा मुक्तिराम दाहालको पनि निधन भएको थियो।

तस्बिरमा स्व प्रकाशलाई केक खुवाउँदै स्व गंगा र पछाडि प्रचण्ड

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...