भाबविह्वल हुदै प्रचण्ड काठमाडौँ आइ पुगे,बल्खुको बयोधा अस्पतालमा हेलिकप्टरमार्फत अवतरण,ओली पनि संगै आए



हाम्रो इकोनोमि

छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भए पछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही अघि हेलिकप्टरमार्फत काठमाडौँमा अवतरण गरेक छन्।

झापाबाट काठमाडौँ उडेका ‘प्रचण्ड’ बल्खुस्थित बयोधा अस्तालको हेलिप्याडमा अवतरण गरेरका छन्। उनी त्यहाँबाट थापाथली स्थित नर्भिक अस्पताल आउने भएका छन्। प्रचण्डसँगै एमाले अध्यक्ष केपी शर्मा ओली पनि हेलिकप्टरमा झापाबाट काठमाडौँ आएका छन्।
प्रचण्ड हेलिकप्टरमार्फत बल्खुमा ओर्लने भए पछि बल्खुदेखि थापाथलीसम्मको सडक खाली बनाइएको छ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...