धार्मिक पर्यटनको प्रवद्र्धनका लागि जनकपुरमा महायज्ञ हुँदै



हाम्रो इकोनोमि

जनकपुरधाममा कात्तिक २२ गते श्री कोटी पार्थिव शिवलिङ्ग पूजन महायज्ञ हुने भएको छ ।

धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यले रङ्गभूमि मैदानमा आयोजना हुने सो महायज्ञमा सवा करोड पार्थिव शिवलिङ्गको पूजा गरिनेछ ।

यस प्रकारको महायज्ञ कलियुगमा पहिलोपटक ९एकै दिनमा० सम्पन्न हुने बताइएको छ । श्री मानस तथा बोलबम परिवारद्वारा आयोजना गरिने सो महायज्ञ सन्दर्भमा रङ्गभूमि मैदानमा ध्वजा स्थापना कार्य सम्पन्न भई रङ्गभूमिको सरसफाइको कार्य भइरहेको अध्यक्ष ललन ठाकुरले बताउनुभयो ।

त्यस्तै महायज्ञलाई लक्षित गरी कात्तिक २१ गते शोभायात्रा र दीप उत्सव गर्ने कार्यक्रमसमेत रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...

उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी

     नेकपा एमालेको उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई विजयी...

एमाले महासचिवमा शंकर पोखरेल विजयी

    नेकपा एमालेको महासचिवमा शंकर पोखरेल विजयी भएका छन् । १२२८ मत...

दुई तिहाई मतसहित अध्यक्षमा केपी ओली विजयी

    नेकपा एमालेको ११औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन्...