नगरबासीलाई शारिरीक , मानसीक र आर्थिक रुपमा सम्पन्न बनाउने छु उपमेयर इमानसिंह मोक्तान



हाम्रो इकोनोमि

राप्ती नगरपालीका वडा न ७, ८ र ९ मा पर्ण खोप सुनिश्चितताको घोषणा गरेको छ ।
राप्ती नगरपालीका पुर्ण खोप सुनिश्चितता मुल समारोह समितिले उत्त घोषणा सभाको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै राप्ती नगरपालीकाका उपमेयर इमानसिहं मोक्तानले भन्नुभो बालबालीकाको स्वस्थको मूख्य कुरा भनेको पुर्ण खोप हो यो सुबिधा सबै बालबालीकाले पाउनुपर्छ । यो बालअधिकार पनि हो । हामि यस नगरपालीकाका सबै वडाहरुलाई पुर्ण खोप सुािश्चितताको घोषणा गर्छौ । खोप नपाएर कोहिपनि बालबालीककाको मृत्यु हुन नपरोस भन्ने हाम्रो राप्ति नगरपालीकाको मुख्य उदेश्य पनि हो उपमेयर मोक्तानले बताउनु भो । उत्त कार्यक्रम राप्ति नगरपालिका वडा न ९ बर्मनगरमा भएको थियो । नगरवासी जनतालाई शारिरीक र मानसीक रुपमा स्वास्थ बनाउने कुरामापनि उपमेयर प्रतिबद्दता जनाउनु भएको थियो । बहाँले नगरबासीलाई आर्थिक रुपमा सम्पन्न बनाउने कुरा पनि बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...