वाम गठबन्धन बनेपछि देखी सक्रिय अमेरिकी राजदुतले यसकारण दोहोर्याएर देउवालाई भेटिन,के पाक्दैछ नेपालको राजनीतिमा?



हाम्रो इकोनोमि

एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन बनेपछि अमेरिकी राजदूत अलाइना बी टेप्लिजले मंगलबार दोस्रोपटक प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेकी छन् ।

भेटमा आसन्न निर्वाचन, वाम गठबन्धन, कांग्रेसको पोजिशन र निर्वाचन तयारीबारे छलफल भएको स्रोतले बतायो । जवाफमा प्रधानमन्त्री देउवाले तोकिएको समयमा चुनाव हुने जानकारी गराएका थिए ।

कम्युनिष्टभन्दा डेमोक्रेटलाई बढी प्राथमिकता दिने अमेरिकाले माओवादी केन्द्र र एमालेबीच आगामी मंसिरमा हुने निर्वाचनमा तालमेल गर्ने र त्यसपछि पार्टी एकता गर्ने निर्णयपछि पछिल्लो समय राजदूत टेप्लिजलाई सक्रियताका साथ भेटघाटमा खटाएको छ ।

आगामी मंसिरमा हुने निर्वाचनमा बामपन्थी पार्टीहरुबीच तालमेल गर्ने एमाले र माओवादीको निर्णयपछि अमेरिकी राजदूतले प्रधानमन्त्री देउवालाई भेटेको यो दोस्रो पटक हो ।

प्रतिक्रिया दिनुहोस
मकवानपुरमा स्कारपिओ दुर्घटना, ६ जना घाइते

    मकवानपुरको भीमफेदी, जुरिखेतमा भएको स्कारपिओ दुर्घटनामा उच्च अदालत जनकपुरको अस्थायी इजलास...

बागमती प्रदेश मुख्यमन्त्रीले दिए राजीनामा

  बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन्...

नेवानीका २ एयरहोस्टेज एयरपोर्टबाट पक्राउ

    घुमफिरका लागि मलेसिया जान लागेका नेपाल वायुसेवा निगमका दुई कर्मचारी एयरपोर्टमै...

म्यानपावर व्यवसायीको आन्दोलन फिर्ता

    म्यानपावर व्यवसायीले कार्यालय बन्द गरेर थालेको आन्दोलन फिर्ता लिएका छन् ।...