पार्वतीको कोइली स्वर यसरी बग्यो आनन्द संग,यस्तो छ माया भरिएको जादुमयी मन को चाहना



हाम्रो इकोनोमि

सुमधुर स्वरकी धनी अझ भनौ कोइली स्वरको मिठासमा शब्दलाई जादुमयी ढंगले प्रस्तुत गर्ने गायिका पार्वती तिमिल्सिनाले मन को चाहना बोलको गीत बजारमा ल्याएकी छिन। स्थापित गायक तथा संगीतकार आनन्द कार्की संगको गायकीमा पार्वतीले दमदार स्वर दिएकी छिन। बाराको सिमरामा जन्मिएकी उनले २ दर्जन बढी गीत गएकी छिन। पछिल्लो पुस्ताकी प्रतिभावान गायिकाका रुपमा चिनिएकी र स्थापित हुने चरणमा रहेकी पार्वती छोटो समयमा प्रगति गर्नेको सुचीमा समाबेश भएकी छिन। गीतकार गोबिन्द प्रसाद उपाध्यायका शब्दमा मायालाई बर्णन गरिएको गीत अतिनै राम्रो छ।

हेर्नुहोस दमदार भिडियो

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...