पत्रकार बोहोरालाई पितृशोक



हाम्रो इकोनोमि

पत्रकार रमेश बोहोरालाई पितृशोक परेको छ ।

बोहोराका बुबा खम्ब बहादुर बोहोराको आज ७४ वर्षको उमेरमा निधन भएको हो । उहाँ विगत दुई वर्ष अघिदेखी फोक्सोको क्यान्सरबाट पिडित हुनुहुन्थ्यो ।

केही साता देखि बानेश्वर स्थित सिभिल अस्पतालमा उपचार गराईराख्नुभएका बोहोरालाई आज स्थायी घर गोठगाउँ १ गोगन,े रामेछाप लगिएको थियो । उहाँको घरमै दुःखद अवसान भएको उहाँका छोरा रमेश बोहोराले जानकारी गराउनुभयो । मृतक बोहोराका ६ छोरी र एक छोरा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...