मनकारी अर्जुन यसरी बन्दैछन दुखीका भगवान



हाम्रो इकोनोमि

समाजसेवालाई आफुलाई भन्दा बढी महत्व दिने मान्छे बिरलै हुन्छन।धन कमाउने नशाले रन्थनिएकाले मानबियता भुल्ने र अपराध गरेका घटना प्रसस्तै सुनिन्छन।तर कोही कोही यति मनकारी र अरुको समस्यालाई आफ्नै ठान्ने हुन्छन त्यस्ताको संख्या अति कम छ। हो त्यस्तै समस्यामा परेकाहरुका लागी भगवान झैँ प्रकट भएर सहयोग गर्नेको औलामा गन्न सकिने सुचीको अग्र भागमा चिनिएका ब्यक्ती हुन् अर्जुन खड्का।

काठमाडौँ धुम्बाराहीमा जन्मेर अमेरिकामा २५ बर्ष यता बाट बसोबास गर्दै आएका खड्का प्रत्येक बर्ष नेपाल आएर बिचल्लीमा परेका र दुख पाएका हरुलाई सहयोग गर्ने गर्छन। पबित्र सेवा समाज सस्थालाई सहयोग गरेका छन। जहाँ अनाथ बालबालिका र असहायलाई पाल्ने गरिन्छ। त्यो बाहेक क्यान्सर रोगले थलिएका,दुवै मृगौला काम नलाग्ने भएकालाई उपचारका लागी आर्थिक सहायता समेत गर्ने गरेका छन।

 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...