गायन र अभिनयमा उम्दा निरुताको यसरी चुलिदै छ चर्चा



हाम्रो इकोनोमि

सुन्दर अनि आकर्षक शरीरकी धनी उनको सुन्दरताको मापन गर्ने यन्त्र हुदो हो त उनी बाहेक अरु प्रतिस्पर्धामा रहने सम्भावना कमै मात्र हुन्थ्यो । रुपले मात्र धपक्क बलेकी छैनन् उनी। उनको कला अझ बढी चम्किलो छ। आफु त सुन्दर छदै छिन अरुलाई पनि बाहिरी सुन्दरतामा ढाल्न उनि उत्तिकै पोख्त छिन। हो उनै पोख्त कलाकार निरुता क्षेत्री गायनका साथै मोडलिंगमा जम्दै मात्र छैनन्,स्थापित हुने अन्तिम कसरतमा होमिएकी छिन।

आधा दर्जन गीतमा उनले सुरिलो स्वर भरिसकेकी छिन। अभिनयमा उम्दा ठहरीएकी निरुताले दर्जनौ गीत र म्युजिक भिडियोमा तिख्खर अभिनय पस्किएकि छिन। बहुमुखी प्रतिभाकी धनी निरुता संग गरिएको उत्तेजक र अभिनय र गायन प्रधान अन्तर्वार्ता केही दिनमा प्रकाशित गर्ने छौ।प्रतिक्षा गर्नुहोला।

 

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...