बरुण हार्इड्रोपावर कम्पनीले साधारणसभा बोलायो



हाम्रो इकोनोमि

बरुण हार्इड्रोपावर कम्पनीले ‍असोज २७ गते तेह्रौं र चौधौ बार्षिक साधारणसभा बोलाएको छ। साधारणसभाले कम्पनीको संचालक समितिले निर्णय गरेको पाँच प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गर्नेछ।

साधारणसभाले यसभन्दा अगाडिको बिशेष साधारणसभाबाट पारित भएको एक बराबर एकको अनुपातमा हकप्रद जारी गर्ने निर्णय अनुमोदन गर्ने कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

    नबिल बैंकको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर’को धितोपत्रको दोस्रो...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

फेरि बढ्यो कच्चा तेलको मूल्य

    इरान युद्धका कारण कच्चा तेलको मूल्यमा उतार-चढाव भइरहेको छ । सोमबार...