प्रमलाई नेका नुवाकोटबाट रकम हस्तान्तरण



हाम्रो इकोनोमि

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उक्त दलको नुवाकोट जिल्ला कार्यसमितिले बाढीपीडितको राहतका लागि रु चार लाख ४४ हजार ४४ सय ४४ पैसा हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री देउवाले आर्थिक सहयोगका लागि सो समितिप्रति आभार व्यक्त गर्नुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा हस्तान्तरण गरिएको सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुनेछ ।
जिल्ला सभापति जगदीश्वरनरसिंह केसीले पार्टीको निर्णय र निर्देशनबमोजिम रकम संकलन गरी हस्तान्तरण गरिएको बताउँदै बाढीपीडितका लागि आफूहरुले थप सहयोग गर्ने जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...