आयल निगमको भ्रष्टाचारबारे अमेरिकाले मुख खोल्यो, अब के होला गोपाल खड्काको हालत?



हाम्रो इकोनोमि

अमेरिकी राजदूत एलाइना टेप्लिजले भ्रष्टाचारका घटनाबारे सरकारले छानबीन गर्नुपर्ने बताएकी छिन् ।

आयल निगमको घोटलाबारे प्रतिक्रिया जनाउँदै राजदूत टेप्लिजले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
रिपब्लीका अंग्रेजी दैनिकको सम्पादकीय ट्वीट गर्दै उनले भनेकी छिन्, ‘भ्रष्टाचारका रिपोर्ट सर्वत्र छन्, सरकारले तिनमा संलग्नलाई निलम्बन, अनुसन्धान र यस्ता कलंक अन्त्यका लागि भ्रष्टाचार मुद्धामा आक्रामक रुपमा छानबीन अघि बढाउनुपर्छ ।’

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...