सर्वोच्च बारले प्रम राहत कोषमा रकम सहयोग



हाम्रो इकोनोमि

सर्वोच्च अदालत बार एशोसिएसनले बाढी पहिरो पीडितको सहयोगार्थ ‘प्रधानमन्त्री दैवी प्रकोप राहत कोष’ मा रु दुई लाख ३५ हजार ७२५ प्रदान गरेको छ ।

सर्वोच्च बारका अध्यक्ष शैलेन्द्रकुमार दाहालको नेतृत्वमा आज बालुवाटारमा पुगी सो रकम प्रधानमन्त्री शेरबहादुर देउवालाई हस्तान्तरण गरेको सर्वोच्च बारका सचिव विष्णु लुइँटेलले जानकारी दिनुभयो ।

सर्वोच्च बारका पदाधिकारीसहित सदस्यबाट संकलन गरिएको उक्त रकम राहत कोषमा हस्तान्तरण गरेको हो ।

सचिव लुइँटेलले एक नेपालीलाई दुःख पर्दा अर्को नेपालीले सहयोग गर्नुपर्ने सोचका साथ सर्वोच्च बारका सदस्यबीच पैसा संकलन गरी राहत कोषमा पैसा बुझाएको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...