ब्लु ह्वेल ले यसरी जान्छ ज्यान



हाम्रो इकोनोमि

रसियाबाट सुरु भएको ब्लु ह्वेल खेल अहिले संसारभर नै चर्चित बन्न पुगेको छ । यो खेल खेल्नकोे लागि आत्मविश्वास छ कि छैन भन्ने पहिले नै जानकारी लिने गरिन्छ । यो खेलमा सहभागी हुनुअगाडी नै आत्मविश्वासलाई निक्र्याैल गरेर मात्र खेलमा सहभागी गराईन्छ । ४९ दिनसम्म खेल खेलेपछि ५० औ दिनमा खेल खेल्ने ब्यक्ति आत्महत्या गर्न पुग्छन् । यो खेल खेल्नेहरु भारतमा ६ जनाले आत्महत्या गरेका छन् । भने संसारभर धेरैले आत्महत्या गरिेरहेका छन् । हेर्नुहोस भिडियो खेल कसरी खेलिन्छ र आत्महत्या किन गर्छन्

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...