एडीबीले चितवन देखि भारतको सिमा जोड्ने ‘चेपाङ मार्ग’ निर्माण गर्ने



हाम्रो इकोनोमि

एसियाली विकास बैंक (एडीबी)ले चेपाङ राजमार्ग बनाउनलाई सहयोग गर्ने भएको छ । बैंकले भारत सीमावर्ती ठोरीबाट चीन सीमाको रसुवागढी जोड्ने ‘चेपाङ मार्ग’को स्तरोन्नतीका लागि लगानी गर्ने भएको हो। अहिले उक्त मार्गको ट्रयाक खुलिसकेको छ । स्तरोन्नतीका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया अगाडि बढेको छ ।

अहिले उक्त मार्गको दूरि ६१ किलोमिटर छ । १० किमि घटाएर फराकिलो बनाउन केही स्थानमा ट्रयाक परिवर्तन र केहीमा सुरूङ निर्माणको तयारी छ । चितवन क्षेत्र नम्बर १ का सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेका अनुसार सन् २०१९ देखि उक्त मार्गको स्तरोन्नती सुरु हुनेछ । दुई लेनको सडक तयार पार्ने योजना रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...