यी जोइ-पोइको फेसबुकमा प्रोफाइल ब्लक गर्न सकिन्न,को हुन् ती?



हाम्रो इकोनोमि

फेसबुकमा हामीले नचाहेका व्यक्तिको प्रोफाइल जुनसुकै बेला ब्लक गर्न सक्छौं । तर, दुई वटा प्रोफाइल यस्ता छन्, जसलाई ब्लक गर्न सकिन्न। फेसबुकले दुईवटा प्रोफाइललाई ब्लक गर्न नमिल्ने व्यवस्था गरेको छ। ब्लक गर्न नमिल्ने दुई वटा प्रोफाइल फेसबुकका संस्थापक मार्क जुकरबर्ग र उनकी श्रीमती प्रिस्किला चानको हो।

फेसबुकले यी दुवैको प्रोफाइल ब्लक नहुने व्यवस्था गर्नुको कारण पनि छ। उनीहरुको प्रोफाइल धेरै पल्ट ब्लक भएपछि फेसबुकले यस्तो निर्णय गरेको हो।

सामान्यतया हाम्रो पोस्टमा आउने अनुरोधलाई मन नलागेको खण्डमा हामी तत्कालै ब्लक गर्न सक्छौं। तर, जुकरबर्ग र प्रिस्किलाको प्रोफाइललाई हामीले ब्लक गर्न खोज्यौं भने सन्देश आउने गर्छ, ‘ब्लक इरर’। यसको अर्थ हो, उनीहरुलाई ब्लक गर्न सकिन्न।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...