कक्षा १२ को रिजल्ट आज आउदै, यसरी हेर्न सकिन्छ नतिजा



हाम्रो इकोनोमि

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा अाज (बिहीबार) साँझ ५ बजे सार्वजनिक गर्ने भएको छ । गत बैशाखमा सञ्चालित कक्षा १२ को परीक्षाको नतिजा बोर्डले र्सावजनिक गर्न लागेको हो । बिहीबार मानविकी, व्यवस्थापन र शिक्षा संकायको नतिजा प्रकाशित गरिन लागेको हो । राष्ट्रिय परीक्षा बोर्डले विज्ञान समूहको नतिजा भने यस अघि नै प्रकाशन गरिसकेको छ ।

नतिजालाई एसएमएस बाटै मोबाइलमा समेत हेर्न सकिने छ । त्यसको लागी आकाश एसएमएस (Aakash SMS) को एसएमएस सेवा मार्फत मोबाइलमा एनइबी (एक स्पेस) सिम्बोल नम्बर लेखेर ३१००३ मा एसएमएस पठाउँन सकिने छ ।

उदाहरण : “NEB 1234567” and SMS to 31003
यसरी NEB सिम्बोल नंम्बर लेखेर 31003 मा SMS पठाई सकेपछि तुरुन्तै तपाईंको नतिजा सहितको एसएमएस तपाईंकै मोबाइलमा प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...