अर्बपति बिनोदका भाइको नर्भिक अस्पतालले १६ महिने बालकको यसरी लियो ज्यान



हाम्रो इकोनोमि

सुबिधा सम्पन्न र अन्तरास्ट्रिय स्तरको सेवा सुबिधा दिने प्रचार गरेको अस्पतालले सामान्य बिरामीको ज्यान लिएको छ।
उपचारका क्रममा बालकको मृत्यु भएपछि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल क्षेत्र तनावग्रस्त बनेको छ।
चिकित्सकको लापरबाहीले १६ महिनाका बालक भिक्टोरिया आचार्यको मृत्यु भएको भन्दै मृतकाका आफन्तले अस्पताल क्षेत्रमा प्रदर्शन गरेका हुन्।

अस्पतालले भने निमोनियाका कारण बालकको मृत्यु भएको जनाएको छ। तर आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै कारबाहीको माग गरेका छन्।

नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत आरपी मैनालीले चिकित्सको लापरबाहीको कारण बालकको मृत्यु नभएको बताए। उनले निमोनिया भएको बालक पाँच दिन अन्य अस्पतालमा उपचार गराएर ल्याएको बताए। उक्त अस्पताल अरबपति बिनोद चौधरीका सहोदर भाई बसन्त चौधरीको हो।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...