बुढीगङ्गा नदिमा बगेर एक जना बेपत्ता



हाम्रो इकोनोमि

बुढीगङ्गा नदिमा बगेर एक जना बेपत्ता भएका छन् । अछाम साफेबगर नगरपलिका ४ का ५२ बर्शिय प्रकाश कुवरको नदिले बगाउँदा बेपत्ता भएका हुन् । गाउले आफन्तको मलामी गयका कुवरलाई नुहाउने क्रममा नदिले बगाएको आफन्तले बताएका छन् ।

स्थानीय बासिन्दा, साफेबगर स्थित शस्त्र प्रहरी बल खप्तड गुल्म र प्रहरीको सक्रियतामा व्यापक खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यलय साफेबगरका प्रहरी इन्स्पेक्टर महेन्द्र कलौनीले बताए ।

बेपत्ता भएका कुवरका तीन छोरा र दुई छोरी रहेका छन् । बेपत्ता भएका कुवर नेकपा एमाले अछामका जिल्ला कमिटी सल्लाहकार सदस्य समेत छन् ।

 

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...