बिश्वाशिलाले लात हान्दा बेवास्ता,करिश्माको मात्र किन गर्छन बाबुराम औधी वास्ता



हाम्रो इकोनोमि

नया शक्तीका संयोजक बाबुराम भट्टराईले कुनै बेला आफुलाई भन्दा धेरै बिश्वाश करिश्मा मानन्धरलाई गर्थे। चलचित्रकी नायिका लाई नेता बनाउन उनै भट्टराईको ठुलो योगदान रह्यो। तर अहिले तिनै करिश्माले समेत बाबुराम लाई लात हानेकी छिन । पछिल्लाे समय नयाँ शक्तिभित्र विश्वासिलाे पात्र मानिने मानन्धर अहिले नयाँ शक्तिमा अाएकाे बिचलनका कारण विकल्प खाेज्न थालेकी छिन् ।

करिश्माले पनि पार्टी त्याग्ने भए पछी बाबुराम थप तनाबमा छन।रामचन्द्र झा,देबेन्द्र पौडेलहरुले पार्टी त्याग्दा उति खिन्न नभएका बाबुराम करिश्माले छोड्ने भए पछी एकोहोरिन थालेको श्रोतको भनाइ छ। मानन्धरले पार्टी छाड्ने संकेत पाएपछि डा. भट्टरार्इ अहिले तनावमा छन् । उनले मानन्धरललार्इ राेक्नका लागि प्रयास गरिरहेका छन् ।

माओबादी त्यागेर त्यहि हाराहारीको बैकल्पिक पार्टी बनाउने योजनाले नयाँ शक्ती निर्माण गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको साथमा यतिबेला छ जना नेता मात्र साथमा छन। माओबादी पृष्ठभूमिका ६ जना केन्द्रीय परिषद नेताहरूमा बाबुराम भट्टराई, हिसिला यमी, देवेन्द्र पराजुली, कल्पना धमला, गंगा नारायण श्रेष्ठ र वन्दना सुवेदी मात्र छन् ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...