छोरी समानकी कान्छी स्वास्नी नाठो संग भाग्न खोज्दा पूर्वमन्त्रीले यसरी बर्साए मुक्का



हाम्रो इकोनोमि

पुर्बमंत्री एबम साम्सद विश्वेन्द्र पासवानले पोइला जान लागेकी कान्छी श्रीमती माथी निर्मम आक्रमण गरेका छन। उनले विमानस्थलमा त्यसरी श्रीमती कुटेका हुन्। कान्छी श्रीमती अर्कै केटा संग भाग्न लागेको चाल पाए पछी आक्रोशित बन्दै उनी श्रीमती माथी जाइलागेको श्रोतको भनाइ छ। ओली सरकारका जनसंख्या तथा बाताबरण मन्त्री पासवानले आफ्नै पार्टीकी कार्यकर्ता लाई मन्त्री छदै भित्र्याएका थिए। जेठी पत्नी हुदै कान्छी ल्याए पछी उनलाई छोराले लात्तीले भुडीमा हान्दा प्यान्क्रियाजमा गम्भीर समस्या आएको थियो।राज्यकै खर्चमा त्यो बेला पासवान उपचार गराउन दिल्ली गएका थिए। छोरी समानकी लाई कान्छी बनाएर गौशाला बाट नख्खु बस्दै आएका उनले विमानस्थलको आन्तरिक उडान कक्ष बाहिर मुक्का हानेका हुन्।उनका आधा दर्जन सन्तान छन् भने २ जना नाती नातिना पनि छन्।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...