राष्ट्रपपतिको स्वीकृति पछी २ नम्बर प्रदेशमा सेना परिचालन, राजपाले सरकारलाई के भन्यो?



हाम्रो इकोनोमि

असोज २ गते २ नम्बर प्रदेशमा हुन लागेको स्थानीय तहको निर्वाचनमा सेना परिचालनका लागि राष्ट्रपतिले स्वीकृति प्रदान गरेकी छन् । नेपाली सेनाको परमधी पती राष्ट्रपति हुने र रास्ट्रपतिको निगाहामा मात्र सेना परिचालन गर्न सकिने कानुनी व्यवस्था छ।

राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जारी गरेको विज्ञप्तिमा स्थानीय तह सुरक्षा योजना ०७३ मा व्यवस्था भएअनुसार नेपाली सेना परिचालनको लागि स्वीकृति प्रदान गरिएको उल्लेख छ ।यससँगै सरकारलाई सेना परिचालन गर्न बाटो खुलेको छ । र सेना परिचालन गरेर चुनाब गर्ने सरकारी योजना साकार हुने भएको छ। उता राजपाले भने त्यसको बिरोध गर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस
नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

रास्वपा नवलपरासी जिल्ला सभापति कांग्रेसमा प्रवेश

    नवलपरासी जिल्लाका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति महेन्द्र सिंह ठकुरी नेपाली कांग्रेसमा...

वैदेशिक लगानी भित्र्याउन आकर्षक प्याकेज ल्याउने राजन भट्टराईको योजना

    काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन भट्टराईले यसअघि...

स्वास्थ्य उपचारका लागि सिंगापुर गए देउवा

    नेपाली कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर...