नेपाल र भारतका प्रधानमन्त्रीबीचको वान टु वान कुराकानी सकियो,अब के-के हुदैछ?



हाम्रो इकोनोमि

भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच बन टु वान कुराकानी भएको छ ।
नयाँ दिल्ली स्थित हैदराबाद हाउसमा भएको छलफलमा नेपाल र भारतबीचको सम्बन्धसहित दुई देशले तय गरेको छलफलका एजेण्डाहरुमा छलफल भएको बताईएको छ । तर केके मा सहमती भयो त्यो भने प्रस्ट भईसकेको छैन।
द्धिपक्षीय छलफलपछि दुबै मुलुकका परराष्ट्रमन्त्रीसहित डेलिगेसन टोलीहरुको संयूक्त बैठक सुरु भएको छ । यही छलफलले द्धिपक्षी समझदारी तय गर्ने छ । अहिले देउवा र मोदीको उपस्थितिमा प्रतिनिधिमण्डलस्तरीय भेटवार्ता भई रहेको छ ।

त्यस पछी १ः१० मा देउवा र मोदीले पत्रकारहरूलाई संयुक्त रूपमा सम्बोधन गर्नेछन् । दुई देशबीच सम्झौतामा हस्ताक्षर हुनेछ, भारतबाट बिजुली आयात भएको घोषणा पनि हुनेछ । २ः४० मा राष्ट्रपतिभवन फर्केपछि ३ बजे गृहमन्त्री राजनाथ सिंह, ३ः३५ मा अर्थमन्त्री अरुण जेट्लीले प्रधानमन्त्रीलाई भेट्नेछन् । त्यसपछि देउवाले राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति बैंकहाय नायडुसँग भेट गर्नेछन् । साँझ देउवासँग भारतीय कांग्रेस अध्यक्ष सोनिया गान्धी तथा पूर्वप्रधानमन्त्री डा। मनमोहन सिंहले भेट्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...