कमल थापालाई फेरी लाग्यो झड्का,अदालतको अपहेलनासम्वन्धी किन पर्यो मुद्दा



हाम्रो इकोनोमि

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक कुन्ती शाही र महामन्त्री राजेन्द्र लिङदेनविरुद्ध अदालतको अपहेलनासम्वन्धी मुद्दा परेको छ । राणा पक्षकाले उनीहरु बिरुद्द मुद्दा हालेका हुन्।

अधिवक्ता जनार्दन बन्जाडे र शिव सुवेदीले बुधबार सर्वोच्चमा अदालतको अपहेलनासम्वन्धी मुद्दा हालेका हुन् । दुबैलाई संविधानको धारा १२८ को उपधारा ४ र न्याय प्रशाशन ऐनको दफा १७ को १ को ४ बमोजिम एक वर्ष कैद र १० हजार जरिवाना माग गरिएको छ ।

सर्वोच्चले राप्रपा प्रजातान्त्रिकको पक्षमा फैसला गरेपछि सांसद शाहीले न्याय जसले सक्यो उसले किन्ने गरेको र महामन्त्री लिङदेनले सर्वोच्च पैसा र विदेशीको प्रभावमा चलेको ट्वीट गरेका थिए । त्यो संगै अदालतको अपहेलन गरेको भन्न्दै अन्य बिषयलाई लिएर मुद्दा दायर भएको छ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको जनसम्पर्कमा घिमिरे टीमको महासचिव तय

  नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनको चर्चा चलिरहॅंदा सभापति पदका दाबेदार सुभाष घिमिरे...

सिरहाको कल्याणपुर नगरपालिकाका मेयर घुससहित रंगेहात पक्राउ

  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह एकलाख घुस रकमसहित रंगेहात पक्राउ परेका...

वीरगञ्जमा आज राति १२ बजेसम्म कर्फ्यु

  जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका क्षेत्रभित्रको कर्फ्यु आदेश आज राति १२...

न्यूयोर्कका नेपालीहरूको पहलमा ग्रामीण विद्यालयमा पुस्तकालय निर्माण सम्पन्न

  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-१, च्याङगुर्सास्थित भूमेश्वरी आधारभूत विद्यालयमा एक सुविधा सम्पन्न पुस्तकालय स्थापना...