अख्तियारले डामे पछि सात करोडमा घर बेच्दै ओली !



हाम्रो इकोनोमि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झन्डै एक करोड बिगो राखेर बिशेष अदालतमा मुद्धा दायर गरेपछी आत्तिएका शसस्त्र प्रहरी बलका पूर्व प्रमुख बासुदेब ओलीले मैतीदेबीमा रहेको घर बिक्रि गर्ने भएका छन्। शसस्त्र प्रहरी बलका जीवित रहेका प्रमुख सबै भ्रष्टाचारमा मुछिदै अख्तियारको कारबाहीमा परिसकेका छन्। ओलीपनि ८८ लाख धरौटी तिरेर मुद्धा खेपिरहेका छन्।

एसएसपी हुदै प्रहरीका जवान परिचालन गरेका १४ आना क्षेत्रफलमा हवेली ठड्याएका ओलीलाई पछिल्ला दिनमा संकटले घेर्न थालेको छ। एउटी छोरी अस्ट्रेलियामा लागु पदार्थ सेवन पछि जेल परिन,ती छोरी त्यहाको जेल बाट निकाल्न मात्र ओलीलाई पचास लाख लाग्यो। यता त्यहि बेला अख्तियारले समात्यो जता जति प्वाल परे पछी बेचैन बनेका ओलीले मैतिदेबिको घर बेचाउन एक दर्जन बिचौलिया खटाएका छन्। ७ करोडमा त्यहाको घर बेचेर बिशालनगरको घरमा सर्ने ओलीको योजना रहेको उनी निकटले बताए।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...