६० जना बोकेर दिल्ली पुगेका देउवालाई सुष्माले गरिन स्वागत



हाम्रो इकोनोमि

६० सदस्यीय टोलीको नेतृत्व गर्दै पाँच दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय विदेशमन्त्री शुष्मा स्वराजले इन्दीरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी छिन ।
स्वर्गिय गिरिजाप्रसाद कोइरालालाई तत्कालिन प्रधानमन्त्री मनमोहन सिंहल स्वागत गरेपछिका सबै नेपाली प्रधानमन्त्रीको भ्रमणमा विदेशमन्त्री स्तरबाट स्वागत हुँदै आएकोमा भारतल यसपटक पनि विदेशमन्त्री नै पठाएर देउवाको भ्रमणलाई महत्व दिएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...