चिनिया राजदूतले प्रचण्डलाई बिगत सम्झाइन,यसरी पर्दैछन् प्रचण्ड चीनको चेपुवामा



हाम्रो इकोनोमि

पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदुत यु होङबीच भेतवार्ता भएको छ।
दाहाल निवास लाजिम्पाटमा आज भएको भेटमा नेपाल चीन सम्बन्ध र दुई पार्टीबीचको सम्बन्ध सुदृढिकरणका विषयमा छलफल भएको बताइएको छ।

छलफलका क्रममा चिनियाँ राजदुतले विगतमा चीनसंग भएका सम्झौता कार्यान्वयनका विषयमा चासो राखेकी थिइन्।
राजदुतको चासोमा दाहालले चीनसंग विगतमा भएका सम्झौताहरु छिटो कार्यान्वयन गर्न आफूले पहल गरिरहेको जानकारी दिएका थिए। भारत संग हिमचिम बढाएको बुझाईमा रहेको चीनले प्रचण्ड लाई लाइनमा ल्याउन बिगत सम्झाएको चीन मामिलाका जानकारको भनाई छ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...