देउवाले एकलौटी गरे पछी रामचन्द्रको आक्रोश,पार्टी भित्रै घेराबन्दी पारेर देउवालाई सुताईने



हाम्रो इकोनोमि

सरकारले आगामी मङ्सिर १० गतेको लागि घोषणा गरेको प्रदेश र संघीय निर्वाचनको मितिलाई लिएर नेपाली कांग्रेसभित्र तिब असन्तुष्टी देखिएको छ ।
पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी र संसदीय दलमा समेत छलफल नगरी आफूखुसी निर्णय गरेको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टी प्रकट गरेको छ ।

सो समूहका एक प्रभावशाली नेताले भने– प्रधानमन्त्रीले आफ्नै पार्टीभित्र समेत छलफल नगरी सबैलाई अन्यौलमा राखेर निर्णय गर्नु भयो । यसले पार्टीलाई गंभिर क्षति गर्छ ।उनले थपे– देउवाले पहिलादेखि पार्टीभित्र कुनै छलफल नै नगरी निरकुंश शैलीमा आफूलाई प्रस्तुत गरिरहनु भएको छ । यसको हामी प्रतिबाद गर्छौ, अब त्यसै चुप लागेर बस्दैनौ ।

पार्टीका अधिकांश सांसदहरु समेत सरकारको यो निर्णयबाट असन्तुष्ट बनेका छन ।
उनीहरुले पनि सभापतिले कुनै छलफल नगरी आफू खुसी निर्णय गर्ने गरेको गुनासो सुनाए ।
पौडेल समूह यो विचमा पुरक बजेट ल्याएर मात्रै पार्टीभित्रको छलफलपछि मिति तोक्नु पर्ने पक्षमा देखिएको छ ।
सरकारको यो निर्णय विरुद्ध पार्टीभित्र तिब्र बहस चलाउने तयारीमा पौडेल समूह लागेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...