सासुको उपचार छोडेर हिमानी बाढी पीडितको दुःखमा साथ दिन झरिन मधेश



हाम्रो इकोनोमि

पूर्वयुवराज्ञी हिमानी शाह पूर्वरानी एवं सासु कोमल शाहको उपचार छाडेर तराईका बाढी र डुबान पीडितको दुःखमा साथ दिन मधेस पुगेकी छिन ।
उनले भदौ ७ गते पर्सा जिल्लाका बाढीपीडितहरूलाई राहत सामाग्री वितरण गर्ने कार्यक्रम छ । हिमानी ट्रष्टमार्फत पूर्वयुवराज्ञी शाहले पर्सा जिल्लाका ५ सय घरपरिवारलाई राहत वितरण गर्ने कार्यक्रम रहेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

भदौ ७ गते पूर्वयुवराज्ञी शाहले आफै त्रिपाल, चामल, दाहाल, नुन, तेल र चिउरासहितका सामाग्री बाढीपीडितहरूलाई वितरण गर्ने कार्यक्रम रहेको छ । अन्य ठाउँहरुमा पनि राहत बाड्दै पीडित जनताको अवस्था बुझ्ने कार्यक्रम छ ।
हिमानी ट्रष्टले भूकम्पबाट पीडितहरूका साथै विभिन्न दैवीविपत्तीमा परेकाहरूलाई सहयोग गर्दै आएको छ । बिपत्तीमा उक्त सस्थाले सहयोग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...