मधेश यसरी डुब्यो भन्दै गगन थापाले भने सीमामा बनाएका बाँध भत्काउनै पर्छ



हाम्रो इकोनोमि

पूर्व मंत्री समेत रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले तराई डुबान समस्या समाधान गर्न सबै दल एक ठाउँमा उभिुनपर्ने बताएका छन् । सबैको एकै स्वर भए मात्र भारत झुक्ने उनको भनाई छ ।

बाग्लुङ उद्योग बाणिज्य संघ अन्तर्गगत महिला उद्यमी विकास समितको आयोजना गरेको दोस्रो दिन तीज महोत्सव उद्घटन गर्दै कांग्रेस केन्द्रीय सदस्य थापाले राष्ट्रिय समस्या समाधान गर्न एकता जरुरी रहेको बताए ।

‘के कति कारणले तराई डुबानमा परेको छ भन्नेबारे सबै गम्भिरु हुन जरुरुी छ,’ उनले भने, ‘भारतले बनाएका बाँधले तराई डुबेको निष्कर्ष हो भने हामी सबै एक ठाउँमा उभिएर उसलाई बाँध भत्काउ भन्ने हिम्मत गर्नुपर्छ । यसका लागि राष्ट्रिय एकता आवश्यक छ ।’ सबैले दबाब दिए मात्र समस्याको समाधान हुने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...