हराम बाबुराम भन्दै यी हुन् भट्टराईलाई किक हान्ने



हाम्रो इकोनोमि

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी औपचारिक रुपमै फुटेको छ । नयाँ शक्ति पार्टी नेपालका नेताहरु देवेन्द्र पौडेलको नेतृत्वमा वृहत ध्रुविकरण संयोजन समिति गठन गरेका छन्।

वृहत ध्रुविकरण संयोजन समितिमा देवेन्द्र पौडेलको नेतृत्वमा १५ जना नेताहरु रहेका छन् । माओवादी जनयुद्ध पक्षधरका घटकहरु, मधेस आन्दोलन, आदीवासी जनजाती आन्दोलन, थरुहट आन्दोलनलगायतसँग धुब्रिकरणको लागि अपिल गरिएको छ ।
ध्रविकरणको पक्षमा देवेन्द्र पौडेल, बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, वलालाती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईँ, शर्मिली तामाङ, रत्न राना र सविन्द्र सुनुवार छन् । साथै ललित ठगुन्ना र कुलबहादुर मोक्तान छन् ।

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...