भाला रोपिने डरले राजपाका नेता मधेश गएनन्,राज्य संग किन गर्दैछन अर्बौको बार्गेनिङ्ग



हाम्रो इकोनोमि

मधेश र मधेशी जनताको नाम भजाएर तर मारिरहेका राजपा नेपालका नेता मधेशमा बिपत्ती आउदा काठमाडौँमा लम्पसार परेर मस्ती संग अघाएको गोरु उघ्रीए झैँ गरी बसेका छन । यसरी बस्नुको पछाडी मधेशका आक्रोशित जनताले हमला गर्न सक्ने सुचनाले ठुलो काम गरेको छ । अझ मधेशमा स्वराज अभियान चलेका सिके राउतका कार्यकर्ताले भाला हान्ने योजना बनाएको खबरले राजपाका नेता त्यहाँ जान नसकेको राजपाकै उच्च श्रोतले बतायो । पछिल्ला दिनमा राउत र राजपाको हार्दिकता छैन । यहि मौकामा राजपालाइ चेत खुवाउन सिकेले आपराधिक क्रियाकलाप गर्न सक्ने भयले राजपाका नेता लुगलुग भएको श्रोतको भनाइ छ ।

२०४५ सालको भुकम्पमा आफ्नो क्षेत्रका जनताको पक्षमा काम नगरेको आरोप सहित भक्तपुरमा तत्कालिन साम्सद कर्ण होजुलाइ स्थानीयले भालाले रोपेर मारेका थिए । हो त्यहि अबस्था आउने सुचना पछी यस्तो बिपत्तीका बेला पनि राजपाका नेता राजधानीमै डेरा जमाएर बसेका हुन् । यता राष्ट्रिय जनता पार्टीले शक्ति र अधिकार सम्पन्न बाढी प्रभावित क्षेत्र पुनर्निर्माण प्राधिकरण गठनको माग गरेका छन् ।

राजपा शीर्ष नेताहरुले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बाढी प्रभावितहरुको राहत तथा उद्दारमा १० बुँदे माग राखेका छन् । राजपाले बाढी प्रभावितलाई विनाशकारी भूकम्पबाट प्रभावितहरुलाई जस्तै राहत तथा क्षतिपूर्ति दिनु पर्नेमा जोड दिएको छ ।
उसले उद्धार, राहत र क्षतिपूर्तिका लागि तत्काल २६ अर्ब विनियोजन गर्न र तथा सहयोगका लागि दातृ निकायहरुलाई आहृवान गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...