१९० डीएसपीको सरुवा भयो, को कहाँ पुगे ?



प्रहरी प्रधान कार्यालयले १९० जना प्रहरी नायव उपरिक्षक (डीएसपी) को सरुवा गरेको छ । आजैदेखि लागु हुनेगरी डीएसपीहरुको सरुवा गरिएको हो । प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गरी सरुवामा परेका डीएसपीहरुलाई आवश्यक जानकारी अभिलेखालयमा उपलब्ध गराईदिएको पनि जानकारी गराएको छ ।
सरुवा हुने डीएसपीहरुमा अर्जुन जिसी प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो, चोरी अपराध अनुसन्धान शाखा, अच्युतम प्रसाद पुडासैनी महानगरीय प्रहरी वृत्त बौद्ध, अजय केसी महानगरीय अपराध महाशाखा काठमाडौं, अनिल कुमार खड्का महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरण, अनुपम शम्शेर जवरा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो संगठित अपराध अनुसन्धान शाखा, अपिल राज बोहरा महानगरीय प्रहरी बृत्त सिंहदरबार, अर्जुनप्रसाद तिमिल्सीना जिल्ला प्रहरी कार्यालय ओखलढुंगा, अर्जुन रानाभाट जिल्ला प्रहरी कार्यालय बाजुरा, अवदेश विष्ट क्षेत्री महानगरीय प्रहरी कार्यालय परिचालन कक्ष प्रशासन विभाव रानीपोखरी, आभुषण तिम्सिना महानगरीय प्रहरी बृत्त चापागाउँ ललितपुर, ऋषिराम कँडेल जिल्ला प्रहरी कार्यालय बझाङ, एक नारायण कोइराला जिल्ला प्रहरी कार्यालय अर्घाखाँची, ओमप्रसाद अधिकारी प्रहरी प्रधान कार्यालय अअ विद्यालय महाराजगंज, कवित कटुवाल क्षेत्रीय सशस्त्र प्रहरी गण नं. ३ मुका हेटौंडा, कमलप्रसाद नेपाल जिल्ला प्रहरी कार्यालय हुम्ला, काजीकुमार आचार्य प्रहरी प्रधान कार्यालय कर्मचारी पिरमर्का छानविन इकाई, किशोर कुमार श्रेष्ठ महानगरीय प्रहरी वृत्त स्वयम्भु काठमाडौं, कुलदिप चन्द महानगरीय प्रहरी वृत्त कमलपाखेरी, कृष्ण प्रसाई महानगरीय प्रहरी परिसर भक्तपुर, कृष्णप्रसाद कोइराला अख्तियार दुरुपयोग अनुसन्धान, कृष्णबहादुर पल्ली मगर क्षेत्रीय प्रहरी कार्यालय पोखरा, कृष्णजी अधिकारी सम्पत्ति सुद्धिकरण अनुसन्धान विभाग, केदार खनाल प्रहरी तालिम युक्ति महाविद्यालय जर्गाह नवलपरासी, कोमल शाह प्रधानमन्त्री विशेष सुरक्षा इकाई बालुवाटार, खड्कबहादुर खत्री जिल्ला प्रहरी कार्यालय कास्की, गंगा पन्त प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला तथा बालबालिका सेवा केन्द्र, गजुसिद्धि बज्राचार्य इलाका प्रहरी कायाृलय मिर्चैया, गुरुविष्णु काफ्ले प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, गोविन्द अधिकारी प्रहरी प्रधान कार्यालय अअ विद्यालय, महाराजगंज, गोविन्द पुरी क्षेत्रीय प्रहरी कार्यालय पोखरा अभियोजन समूह, गोविन्दराज काफ्ले नेपाल प्रहरी अस्पताल महाराजगंज प्रशासन, गौतमकुमार केसी अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय महाशाखा, टंगाल वा मातहत, गौतम मिश्र प्रहरी प्रधान कार्यालय युएन जगेडा, चक्रराज जोशी जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, चित्रबहादुर गुरुङ केन्द्रीय अनुसन्धान ब्यूरो अभियोजन शाखा, चिरन्जिवी कोइराला अंचल प्रहरी कार्यालय सगरमाथा, जनकबहादुर शाही जिल्ला प्रहरी कार्यालय दार्चुला, ज्ञानेन्द्रप्रसाद फुयाल इलाका प्रहरी कार्यालय लाहान सिराह, ज्ञानेन्द्रबहादुर बस्नेत जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ, टंकप्रसाद भट्टराई इलाका प्रहरी कार्यालय काकडभिट्ट झापा, टिकाबहादुर कार्की इलाका प्रहरी कार्यालय टिकापुर कैलाली, टेकबहादुर कार्की क्षेत्री प्रहरी प्रधान कार्यालय आन्तरिक लेखा परिक्षण शाखामा सरुवा गरिएको छ ।

त्यस्तै, डा. तपन कुमार दाहाल जिल्ला प्रहरी कार्यालय जुम्ला, डा. मेखबहादुर खत्री महानगरीय सशस्त्र प्रहरी गण मुका महाराजगंज, ढकेन्द्र खतिवडा प्रहरी प्रधान कार्यालय, कार्य विभाग, तारादेवी थापा प्रहरी प्रधान कार्यालय अअ विभाग, तिलक भारती महानगरीय प्रहरी वृत्त दरबारमार्ग, तुलबहादुर कार्की प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग बैदेशिक महाशाखा, दधिराज न्यौपाने जिल्ला प्रहरी कार्यालय अछाम, दलबहादुर बोगटी महानगरीय प्रहरी कार्यालय इन्टेलिजेन्स महाशाखा विशेष सेल, दानबहादुर मल्ल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय, दिपक गिरी इलाका प्रहरी कार्यालय दमक झापा, दिपक पोखरेल महानगरीय प्रहरी वृत्त लैनचौर, दिपक श्रेष्ठ महानगरीय प्रहरी वृत्त जगाती, भक्तपुर, दिपेन्द्र पंजियार थारु जिल्ला प्रहरी कार्यालय भोजपुर, दिलिप घिमिरे जिल्ला प्रहरी कार्यालय पर्वत, दुर्गाराज रेग्मी अंचल प्रहरी कार्यालय बागमती, नकुल पोखरेल महानगरीय प्रहरी परिसर, ललितपुर, नविन किशोर प्रधान प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नविन कृष्ण भण्डारी महानगरीय प्रहरी वृत्त बालाजु, नविनराज राई इलाका प्रहरी कार्यालय नवलपुर नवलपरासी, नरहरि रेग्मी प्रहरी प्रधान कार्यालय यएन जगेडा, नरेन्द्र चन्द महानगरीय प्रहरी परिसर ललितपुर, नरेशराज सुवेदी प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय, नवरन्त पौडेल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय, नवराज अधिकारी प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नवराज कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगाल वा मातहत, नवराज थापा प्रहरी प्रधान कार्यालय प्रबन्ध शाखा, नारायण प्रसाद चिमरिया जिल्ला प्रहरी कार्यालय सुनसरी, नाराय(ा रंजितकार महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरण काठमाडौं, निरन्जन दत्त भट्ट केन्द्रीय अनुसन्धान ब्यूरो इन्टेलिजेन्स महाशाखा, निशान थापा जिल्ला प्रहरी कार्यालय मोरङ, नेत्रमणी गिरी महानगरीय प्रहरी सर्वोच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई रामशाहपथ, पदमबहादुर विष्ट जिल्ला प्रहरी कार्यालय लमजुङ, पवनकुमार भट्टराई इलाका प्रहरी कार्यालय बुटवल रुपन्देही, प्रकाश मल्ल प्रहरी प्रधान कार्यालय युएन जगेडा, प्रकाश रानाभाट प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, प्रजित केसी महानगरीय अपराध महाशाखा संगठित साइवर आर्थिक एवम् विशेष अपराध शाखा, प्रज्वल महर्जन महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर, प्रतापकुमार गुरुङ प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा, प्रदीप बहादुर क्षेत्री महानगरीय प्रहरी वृत्त कालिमाटी, प्रविण धिताल जिल्ला प्रहरी कार्यालय धनुषाा, प्रविणलाल श्रेष्ठ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, प्रविण पोखरेल इलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरी, प्रभुप्रसाद ढकाल प्रहरी प्रधान कार्यालय युएन जगेडा, प्रमबहादुर शाही जिल्ला प्रहरी कार्यालय पर्सा, फणिन्द्र प्रसाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखा टंगाल वा मातहत, बामदेव गौतम जिल्ला प्रहरी कार्यालय पाँचथर, बाल नरसिंह राणा प्रहरी प्रधान कार्यालय युएन जगेडा, विनोद शर्मा जिल्ला प्रहरी कार्यालय, सिन्धुली, विनोद सिलवाल महानगरीय प्रहरी वृत्त सातदोबाटो, ललितपुर, विपिन रेग्मी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक, विश्वमणी पोखरेल महानगरीय ट्राफिक प्रहरी महाशाखा, विष्णुहरि कोइराला जिल्ला प्रहरी कार्यालय मोरङ, बीरबहादुर पुलामी जिल्ला प्रहरी कार्यालय मनाङ, बीरबहादुर बुढामगर जिल्ला प्रहरी कार्यालय कैलाली, वीरेन्द्र थापा जिल्ला प्रहरी कार्यालय रोल्पा, वीरबहादुर शाही राष्ट्रिय सुरक्षा परिषद् सिंहदरबार, बेद विष्ट केन्द्रीय प्रहरी विशेष कार्यदल नक्साल, बेलबहादुर पाण्डे महानगरीय प्रहरी परिसर काठमाडौं, भरत बहादुर बिक जिल्ला प्रहरी कार्यालय सल्यान, भाग्येन्द्र पुरुष ढकाल सशस्त्र प्रहरी गण नं. १ नक्साल, भावेष रिमाल जिल्ला प्रहरी कार्यालय जाजरकोट, भिमबहादुर दाहाल अंचल प्रहरी कार्यालय कोशी, भिमकिरण बोगवटी जिल्ला प्रहरी कार्यालय मुगु, भुपेन्द्र बहादुर खत्री राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, भुवनेश्वर तिवारी जिल्ला प्रहरी कार्यालय दाङ, मनोहर प्रसाद भट्ट महानगरीय अपराध महाशाखा लागु औषध शाखा काठमाडौं सरुवा गरिएको छ ।

त्यसैगरी, महेन्द्रकुमार श्रेष्ठ इलाका प्रहरी कार्यालय कटारी, उदयपुर, महेन्द्र नेपाल महानगरीय प्रहरी वृत्त थानकोट, महेश थापा प्रहरी प्रधान कार्यालय जगेडा पुल, माधवप्रसाद बुढाथोकी पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवल, मित्रबन्धु शर्मा महानगरीय पहरा गण सामाखुसी, मिलन केसी प्रहरी प्रधान कार्यालय पाठ्यसामाग्री शाखा सवारी नियन्त्रण कक्ष रामशाहपथ, मोहनकुमार थापा महानगरीय प्रहरी वृत्त जनसेवा, काठमाडौं, यज्ञप्रसाद भट्टराई इलाका प्रहरी कार्यालय कोहलपुर बाँके, यादवराज उपे्रेती प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो, जघन्य अपराध अनुसन्धान शाखा, युवराज खड्का जिल्ला प्रहरी कार्यालय बर्दिया, योगेन्द्रकुमार खड्का प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, योगेन्द्र सिंह थापा महानगरीय प्रहरी वृत्त महाराजगंज, काठमाडौं, रंजित सिंह राठौर दंगा नियन्त्रण प्रहरी गण कोहलपुर बाँके, रविकुमार पौडेल महानगरीय प्रहरी वृत्त नयाँबानेश्वर, काठमाडौं, रविन कार्की महानगरीय अपराध महाशाखा, रविन्द्र रेग्मी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, रविन्द्रनाथ पौडेल जिल्ला प्रहरी कार्यालय झापा, रमेश कुमार बस्नेत पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विराटनगर, रमेश थापा महानगरीय नगर प्रहरी कार्यालय काठमाडौं, राजकुमार केसी अख्तियार दुरुपयोग अनुसन्धान, राजकुमार खिउजु क्षेत्रीय प्रहरी कार्यालय सुर्खेत, राजकुमार सिलवाल इलाका प्रहरी कार्यालय अनारमनी झापा, राजन चापागाई महानगरीय प्रहरी वृत्त किर्तिपुर, काठमाडौं, राजन भुजेल जिल्ला प्रहरी कार्यालय ते्ह्रथुम, राजन लिम्बु मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौंडा अभियोजन, राजिवबहादुर बस्नेत प्रहरी प्रधान कार्यालय परिचालन कक्ष, राजेन्द्र पोखरेल जिल्ला प्रहरी कार्यालय प्युठान, राजेन्द्रप्रसाद अर्याल इलाका प्रहरी कार्यालय तुल्सीपुर दाङ, राजेन्दप्रसाद धमला जिल्ला प्रहरी कार्यालय रुकुम, राजेन्द्रबाबु रेग्मी लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं, राजेश थापा जिल्ला प्रहरी कार्यालय सर्लाही, रामप्रकाश शाह अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राम प्रसाद घर्तीमगर अंचल प्रहरी कार्यालय राप्ती, रामबहादुर केसी जिल्ला प्रहरी कार्यालय धादिङ, रामहरि पाण्डे जिल्ला प्रहरी कार्यालय मुस्ताङ, रामेश्वर कार्की जिल्ला प्रहरी कार्यालय दोलखा, रामेश्वर पौडेल इलाका प्रहरी कार्यालय धरान सुनसरी, रुकेिश तण्डुकार महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौं, रुपेश खड्का प्रहरी प्रधान कार्यालय युएन जगेडा, रेशम बहादुर पराजुली जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, लोकदर्शन थापा जिल्ला प्रहरी कार्यालय खोटाङ, लोकनाथ तिम्सिना (प्यासी) महानगरीय प्रहरी शिक्षालय महाराजगंज, बासुदेव खतिवडा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडी चितवन, श्याम कुमार थापा क्षेत्री जिल्ला प्रहरी कार्यालय रसुवा, शान्तिराज कोइराला प्रहरी प्रधान कार्यालय तालिम शाखा, शालिकराम शर्मा जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर, शिवबहादुर सिंह जिल्ला प्रहरी कार्यालय डोटी, शिश’ शर्मा प्रहरी प्रधान कार्यालय युएन जगेडा, शिशु शर्मा प्रहरी प्रधान कार्यालय युएन जगेडा, शेखर खनाल महानगरीय प्रहरी परिसर काठमाडौं, श्यामकुमार राई क्षेत्रीय सशस्त्र प्रहरी गण मुका पोखरा, श्याम कुमार सारुमगर प्रहरी प्रधान कार्यालय युएन जगेडा, श्याकृष्ण अधिकारी राष्ट्रिय सुरक्षा परिषद सिंहदरबार, श्यामबहादुर खत्री प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा, श्याम बाबु ओलिया केन्द्रीय अनुसन्धान ब्यूरो आर्थिक अपराध अनुसन्धान शाखा, श्याम सिंह चौधरी प्रहरी प्रधान कार्यालय युएन जगेडा, संजयबहादुर राउत इलाका प्रहरी कार्यालय इटहरी, सुनसरी, संजय सिंह थापा प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभाग, सन्तोष आचार्य प्रहरी प्रधान कार्यालय अभिलेख तथा जाहेरी शाखा, सन्तोष खड्का जिप्रका संखुवासभा, सन्तेष तामाङ प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी समाचार कक्ष, सन्तोष सिंह राठौर महानगरीय ट्राफिक प्रहरी महाशाखा ट्राफिक अपराध अनुसन्धान तथा कारबाही शाखा, सविन प्रधान प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय, समिर चन्द्र खरेल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, सरोज पौडेल जिप्रका दैलेख, सिताराम रिजाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग वैदेशिक महाशाखा, सुदिपराज पाठक प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो नक्साल, सुधिराज शाही जिप्रका बाँके, सुमित खड्का प्रहरी प्रधान कार्यालय युएन जगेडा, सुरेश प्रसाद काफ्ले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, सूर्यबहादुर केसी इलाका प्रहरी कार्यालय राजापुर बर्दिया, सुवासचन्द्र बोहोरा जिप्रका कालिकोट, सोमेन्द्र सिंह राठौर महानगरीय प्रहरी कार्यालय रानीपोखरी काठमाडौं, हरिप्रसाद शर्मा जिप्रका डोल्पा, हरिहर नाथ योगी प्रहरी प्रधान कार्यालय जनसम्पर्क शाखा, हेरम्ब शर्मा जिप्रका तैतडी र होबिन्द्र बोगटी प्रहरी प्रधान कार्यालय युएन जगेडामा सरुवा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस
एमालेका अध्यक्ष ओलीको अँगालोमा सुहाङ

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम

बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले माध्यमिक

स्वयम्भू र बालाजुमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा

  नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले बिहीबारदेखि काठमाडौंमा दुई वटा नयाँ शाखाहरू विस्तार गरेको

भारतीय विदेशमन्त्री नेपाल आउँदै

  भारतीय विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउने भएका छन्। नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय