भाषिक आन्दोलने नयाँ उचाई लिदै



हाम्रो इकोनोमि

मातृभाषालाई आफ्नो आन्दोलनको मूल सूत्र बनाएका टंकबहादुर राईले मातृभाषाको आन्दोलनलाई झन तिब्रता दिनुपर्ने बताएका छन् । उनले आफ्नो नयाँ पुस्तक (अनुभूतिहरु केही सुखद अनि दुःख) को विमोचन कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन ।

भाषा र धर्मको बारेमा लामो खनुसन्धान गरेका राईले यसपटक भाषा र धर्मको बारेमा पहिला गरेका संघर्षहरुलाई लिपिबद्ध गरेर अहिले उक्त पुस्तक प्रकाशन गरेका हुन ।  कार्यक्रममा भाषा आयोगबाट प्रतिनिधित्व गर्दै झुम प्रसाद राई आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...