८ बर्षे बालकको लग्यो बाढीले त्राण,यसरी बगाईयो सप्तकोशी



हाम्रो इकोनोमि

अविरल वर्षाले ताण्डब मच्चाए पछी मरेका बालकको सादगत हुन सकेन। जतातै पनि भए पछी ८ बर्षे बालक लाई बाबुले सदाका लागी बगाएर बिदा गरे।
सप्तरीको कोइलाडी–६ का ८ वर्षीय कमल सदा विरामी थिए। निरन्तर बर्षाका कारण उनको उपचार हुन सकेन र मृत्यु भयो। सबैतिर बाढीको कहर छँदैथियो। कमलको शवलाई उनका काका देवकुमार सदाले कोशीमा बगाइदिए। मर्मान्त यही दृश्यलाई आफ्नो क्यामेरामा कैद गरे इपीएका फोटो पत्रकार नरेन्द्र श्रेष्ठले उनले खिचेको तस्बिर हो यो। बिरामी बालकलाई उपचार गराउन बाट त्यहि वाडीले रोक्यो र अन्तत उनको ज्याननै गयो।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...