कार्यकर्ता सहित चितवन पुगेर उद्धारमा जुटे सुरेन्द्र पाण्डे



हाम्रो इकोनोमि

वाढी तथा पहिरोले देशैभर अहिले ठूलो मात्रमा जनधनको क्षति भईरहेको छ । प्राकृतिक प्रकोपले ग्रस्त क्षेत्रमा अहिले उद्धार गर्नका लागि चितवन क्षेत्र नम्वर १ का सांसद तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे बाढी पिडितको उद्धारमा खटिएका छन् ।

डुवानमा परेकाको उद्धारमा खटिन विहानै कार्यकर्तालाई निर्देशन दिएका पाण्डेले आफै पनि पूर्वी चितवनको विभिन्न क्षेत्रमा पुगेर बाढी पिडितको उद्धारमा पहल गरेका छन् ।

बाढीमा फसेकाहरुको उद्धारका लागी नेपाली सेना,शशस्त्र, र जनपथ प्रहरी परिचालन भैरहेको भन्दै पाण्डेले आवश्यक अधिकतम स्रोत साधन प्रयोग गरेर उद्धार भैरहेको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...