गुडीरहेको बसलाई पहिरोले बगायो,अरु के-के भयो?



हाम्रो इकोनोमि

सल्यानको सदरमुकाम खंलगाबाट दाङको तुल्सीपुरतर्फ गएको ना ३ ख ३२३० नम्बरको बसलाई सडकमाथिबाट झरेको पहिरोले बगाएको छ ।
राप्ती राजमार्ग अन्तर्गत दाङ र सल्यानको सीमा क्षेत्र राम्री चोरखोलामा आएको पहिरोले बस बगाउँदा एक जनाको ज्यान गएको छ । ८ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । प्रहरी र स्थानीयबासीले अहिले उद्धार गरिरहेका छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेलाई अदालतबाट थुनामुक्तको आदेश

उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई २ करोड ६८ लाख रुपैयाँ...

१९४२ मत ल्याएर प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा विजयी

    एमालेको संस्थापन पक्षका प्रमुख नेता तथा पूर्वउपमहासचिव प्रदीप ज्ञवाली केन्द्रीय सदस्यमा...

अत्यधिक मतले रामकुमारी झाँक्री केन्द्रीय सदस्यमा विजयी

    नेकपा एमालेमा हालै कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा...

एमालेको चुनावी परिणाम, यस्तो बन्यो पदाधिकारी टिम

    नेकपा एमालेको चुनावी मत परिणाम आएको छ । प्यानलगत प्रतिस्पर्धामा अधिकांश...