प्रियंका कार्कीले पनि गरिन यसरी देउवाको निन्दा



हाम्रो इकोनोमि

चर्चित अभिनेत्री प्रियंका कार्कीले बाढि पीडितहरुको उद्धार र राहतमा ढिला गरेको आरोप सहित आक्रोश पोखेकी छिन् । सामाजिक सञ्जाल मार्फत उनले सरकारको ढिला सुस्तीप्रति आगो ओकलेकी हुन्।पूर्वको धरान घर भएकी उनले चाडो राहत र उद्दार गर्न माग समेत गरेकी छिन।

‘सरकारले गर्नु पर्ने उद्धार र राहतको कार्यमा ढिला सुस्ती हुँदा पिडासँगै आक्रोश पोख्न मन लाग्छ । तर यहाँ कराएर मात्रै केही हुने छैन । त्यसैले हामी सबैले आफ्नो ठाउँबाट बाढी प्रभावितका लागि सहयोग गरौं । बाढी पीडितलाइ उनले ५१ हजार राहत दिने घोषणा पनि गरेकी छिन् । उनले बोलेर नभई गरेर देखाउने बेला भएको भन्दै राहतमा सहयोग गर्न सवैलाई आग्रह गरेकी छिन् । सबैलाई सहयोग गर्न पनि अपिल गरेकी छिन।

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...