सुष्माले थर्काए पछी यसरी लत्रिए राजपा नेपालका नेता



हाम्रो इकोनोमि

भारतीय विदेश मन्त्री सुष्मा स्वराज संग भेटेर पोल लगाउन चम्किएका राजपाका नेता हिस्रिक्क परेर लुते पाराले फर्कनु परेको छ। मधेशका मसिहा ठान्ने महन्थ ठाकुर,राजेन्द्र महतो लगायतका नेताले स्वराजको खप्की खानु परेको श्रोतको भनाइ छ। होटल सोल्टीमा बसेकी स्वराजलाई भेट्न राजपा नेपालका नेता हुल बाधेर त्यहाँ पुगेका थिए।

स्वराजले नेताहरुलाई मधेशी जनताको भावना बिपरित अराजकता नामचाउन भन्दै चुनाबमा भाग लिनु भन्दै झापरेकी थिइन। त्यसपछी प्रधानमन्त्री शेर बहादुर देउवा लाई महन्थ ठाकुरले संबिधान संसोधन बिना पनि आफुहरु चुनाबमा भाग लिन तयार भएको बताएका थिए। जवाफमा देउवाले शुक्रबार बिहान बैठक गरौ भनेका थिए। सोही बमोजिम आज राजपाका नेता बालुवाटार पुगेर संबिधान संसोधन संसदमा लैजाने र पास फेल जे भए पनि राजपा चुनाबमा जाने सहमती भएको श्रोतको भनाइ छ। यो हुनु स्वराजले राजपा लाई थर्काए पछिको परिणाम भएको राजपाकै एक केन्द्रिय नेताले बताए।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...