पेस्तोल सहित पक्राउ



हाम्रो इकोनोमि

तनहुँ । दमौली बजारबाट मंगलबार प्रहरीले पेस्तोलसहित दुईजनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा व्यास नपा–१० का रवीन्द्र विन्द्र गिरी र लम्जुङ मध्यनेपाल नगरपालिका–१ का शिवराज गिरी छन् ।

शिवराज गिरीले चलाएको ना ४४ प ४१६५ नम्बरको मोटरसाइकललाई पोखराबाट दमौली आउने क्रममा मादीपुल नजिक पृथ्वीराजमार्ग सडकखण्डमा सुरक्षामा खटिएका प्रहरीले जाँच गर्दा उनीहरुको साथबाट अमेरिकामा निर्मित ७१७१ नं। लेखिएको नाइन एमएम पेस्तोल एक थानबरामद गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...