मन्दिरमा प्रधानन्यायाधीश



हाम्रो इकोनोमि

काठमाडौँ । प्रधानन्यायाधीश गोपाल पराजुलीले आज पेप्सीकोलास्थित प्राचीन एवं ऐतिहासिक महत्वको नागेश्वर महादेव मन्दिर पुगी पूजाआजा गर्नुभएको छ ।

साउन महिनामा नागेश्वरको दर्शन गर्नाले मुद्दामामिला र झन्झटबाट मुक्त हुने मान्यता रहेको छ । मन्दिरमा भक्तजनको सुविधाका लागि स्थायी प्रहटी बिटको पनि व्यवस्था गरिएको छ ।

नागेश्वरमा नित्य पूजा र आरतीमा भारतबाट पनि श्रद्धालु आउने गरेको र यस वर्ष साउनमा मात्र दुई लाख तीर्थालुले दर्शन गर्ने अपेक्षा गरिएको नागेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश रायमाझीले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...