खाडी मुलुकमा काम गर्न जानेका लागि दुख,खर्च यसरी बढ्दै



हाम्रो इकोनोमि

वैदेशिक रोजगारका लागि खाडी जाने युवाले स्वास्थ्य परिक्षणपूर्व अनलाईनमा ब्यक्तिगत विवरण भर्नुपर्ने ब्यवस्था गरिएको छ ।

यसवापत कामदरालाई थप १० डलर आर्थिक भार थपिएको छ ।
साउदी, कतार, ओमन, र बहराईन जाने कामदराका लागि स्वास्थ्य परीक्षण गर्दै आएको गाम्का नेपालले अनलाईन विवरतणका नाममा यो रकम असुल्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशन भाँड्न सरकारले षड्यन्त्र गर्दैछ : पदम गिरी

    नेकपा एमालेका नेता पदम गिरीले देशी विदेशी शक्तिको आडमा पार्टीको एघारौं...

डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ

           नवलपुरका प्रहरी नायव उपरीक्षक ९डीएसपी० मधु नेपाल बहुविवाह...

सरकारसँग मिलेर काम गर्छु : हितेन्द्रदेव शाक्य

    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफ्नो बाँकी कार्यकाल सरकारसँग...

महाधिवेशनबारे जानकारी दिन एमालेको घरदैलो अभियान

    नेकपा (एमाले)ले एघारौँ राष्ट्रिय महाधिवेशनमा सहभागिताका लागि घरदैलोमा पुगेर निमन्त्रणा दिने...