जिससमा एमाले मात्रको मनोनयन



हाम्रो इकोनोमि

रसुवा । यही साउन २७ गते हुने जिल्ला समन्वय समिति कार्यसमिति निर्वाचनमा एक दलको मात्र मनोनयनपत्र दर्ता गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा९एमाले०का तर्फबाट जिसस प्रमुखमा कुलप्रसाद भट्ट एवम् उपप्रमुखमा छोपेमा तामाङ तथा एक अल्पसंख्यक, तीन महिलासहित नौ जनाको मनोन्वयनपत्र दर्ता भएको हो ।

जिल्लामा पाँच गाउँपालिका भएकाले गाउँपालिका प्रमुख र उपप्रमुखमा १० मतदाता रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...