कोइली स्वरकी धनी सेलिनाको यसरी चुलिदैछ चर्चा



रुप धपक्कै बलेको छ अझ त्यो भन्दा पनि तिख्खर कोइली स्वरले उनको परिचयलाई उम्दा बनाई दिएको छ। गीत संगीत अभिनयको त्रिबेणीबाट जुरुक्क उठेर गहकिलो प्रगती गरेकी उनी अर्थात् सेलिना कुँवर पछिल्लो पुस्ताकी चर्चित गायिका हुन्। उदित नारायण झा सहितका दर्जनौ हस्ती संग गीत गाएकी उनले पछिल्लो पटक तीज गीत आफैले गाएकी छिन र अभिनय पनि उनकै छ। कतार तीन पटक र मलेशिया दुइ पटक गएर उनले स्टेज तताईसकेकी छिन।

चितवनमा जन्मेकी उनले गायनमा जम्न थालेको छोटो समयमानै उनले लोभ लाग्दो उचाई प्राप्त गरिसकेकी छिन। मुटु ढुक ढुक,क्या जवानी,फुलै सरी फुल्ने माया लगायतका गीत त उनका चर्चामा रहेका प्रतिनिधी गीत हुन् । यसका अलाबा अरु दर्जनौ गीतमा उनको सुमधुर स्वर जोडिएको छ। उनले गायकीमा समेटिएका गीत र एल्बम भिडियो सहित केहि दिनमा प्रकाशित गर्ने छौ प्रतिक्षा गर्नुहोला।

प्रतिक्रिया दिनुहोस
समस्याग्रस्त सहकारीका ऋणीले ७ दिनभित्र ऋण तिर्नैपर्ने

    समस्याग्रस्त घोषणा भएका १८ सहकारी संस्थाबाट ऋण लिएका ऋणीलाई ऋण तिर्न

प्रधानमन्त्री ओली-देउवा र प्रचण्डबीच भेटघाट

    तीन ठूला दलका शीर्ष नेताहरू बालुवाटारमा भेला भएका छन् । प्रधानमन्त्री

जग्गादानबारे गरिएका टिकाटिप्पणीहरु खेदजनक छ : एमाले

     नेकपा एमालेले व्यवसायी मिनबहादुर गुरुङ पार्टीलाई प्राप्त जग्गाको विषयमा उत्पन्न विवादबारे

एक अर्ब ७४ करोड जम्मा भयो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख