किन यसरी आफ्नै गुरुले बालिकालाई अंगालो मारे?



हाम्रो इकोनोमि

नाम र वतन नखुलेकी बालिका लाई आफ्नै शिक्षकले अंगालो मारेको तस्बिर सार्बजनिक भए पछी उनीहरु बीचको प्रेम सम्बन्धलाई लिएर बहस हुने थालेको छ। प्रेमका नाममा अनेक हुन्छ भन्ने पछिल्लो उदाहरका रुपमा देखिएको यो तस्बिरले अनेक शंका जन्माउन थालेको छ।

पछिल्लो समयमा एकजना शिक्षक र स्कुले छात्राको केही फोटो सामाजिक संजालमा भाईरल बनेको छ । कुनै कक्षामा लिएको प्रस्ट रुपमा देखिने यी फोटोहरुमा शिक्षकको अंगालोमा बेरिएकी एक युवती स्कुले ड्रेसमा नै छिन् । भानिन्छ प्रेम अन्दो हुन्छ यसले कुनै कुरालाई मतलब गर्दैन तर एक अधबैसे पुरुष र आफ्नै सानी छात्रा जस्तै देखिने यी बालीकाको यो कस्तो प्रेम हो त्यो भने बुझ्न सकिने प्रकारको छैन । र गुरु बाट बालिका हरु कसरि पिडीत छन भन्ने पनि खुल्न थालेको छ।कक्षा कोठामै त्यसरी अंगालो मारिएको हो।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...