२००० मत गनिसकियो को कती अगाडी?



हाम्रो इकोनोमि

भरतपुर महानगरको २० नम्बर वडामा ३ हजार ३ सय २ मत खसेकोमा पछिल्लो ताजा विवरण अनुसार २००० मत गनी सकिएको छ। २००० गन्दा रेणु दाहाल देबी ज्ञवाली भन्दा ५७ मतले अघी छिन। अब त्यहाँ मात्र एक हजार ३ सय दुइ मत गन्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस
अर्जुनरसिंह केसीलाई सभामुखको जिम्मेवारी

     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले निर्वाचनमा जनताबाट व्यक्त असीमित चाहना र...

बालेनको सपथग्रहणको साइत शुक्रवार १२ बजेर ३४ मिनेटमा

     प्रधानमन्त्री नियुक्त हुन लागेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाहको सपथग्रहणको साइत...

नेताको घरमा जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ : गगन

    नेपाली कांग्रेसका सभापति गगन थापाले अहिले चर्चामा रहेका भ्रष्टाचारको सबै काण्डहरूबारे...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...