ललितपुर जिससमा काँगे्रेस



हाम्रो इकोनोमि

ललितपुर । ललितपुर जिल्ला समन्वय समितिको प्रमुखमा नेपाली काँगे्रेसका उम्मेदवार अम्बरबहादुर खड्का निर्विरोध भएका छन् । समितिमा शुक्रबार भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार दिनेश महर्जन उपप्रमुखमा विजयी भए ।

सदस्यहरुमा काँग्रेसका उमा बर्जाचार्य (श्रेष्ठ), बेली डंगोल, ज्ञानकुमार नगरकोटी, जयराम तिमल्सिना र लेखाराम महर्जन, तथा माओवादी केन्द्रका तर्फबाट निशा गुरुङ र सुमित्रा लाम नेपाली विजयी भएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण दवाडीले बताए। समितिको निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठबन्धन विजयी भएको हो ।

 

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...